Kath khabar
थ्रेसरको सहायताले गहुँ चुट्दै

कञ्चनपुर, वैशाख  ३०  | चुरे क्षेत्रमा रहेको नायल गाउँका किसान थ्रेसरको सहायताले गहुँ चुट्दै । हातैले गहुँ चुट्दै आएका नायल गाउँका बासिन्दा अहिले आएर गहुँ चुट्नका लागि थ्रेसरको प्रयोग गर्न थालेका छन् । तस्बिर - राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update