चर्खामा अल्लो धागो बनाइँदै
दाङ, वैशाख ३० | दाङको घोराही उपमहानगरपालिका–१३ स्थित सहनशील दिदीबहिनी अल्लो प्रशोधन तथा कपडा बुनाई उद्यममा चर्खामा अल्लोको धागो काट्दै समूहका दिदीबहिनी । तस्बिर - कुलदीप न्यौपाने
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१ १३:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय