Kath khabar
स्वास्थ्यकर्मी आन्दोलनमा

बैतडी, वैशाख ३०। जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलनमा । गएको ९ महिनादेखि अतिरिक्त भत्ता नपाएको भन्दै आकस्मिकबाहेकका सेवा बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । तस्बिर - विनोदसिंह विष्ट

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update