Kath khabar
ह्यमुपाइप बगाउँदा सडक अवरुद्ध

त्रिवेणी (रुकुम पश्चिम), वैशाख ३०। राप्ती राजमार्ग अन्तर्गत अवरुद्ध भएको रुकुम पश्चिमको मुसीकोट  नगरपालिका ११ र १२ पर्ने पितिवाङ खोला । शनिबार साँझ आएको बाढीले ह्यमुपाइप बगाउँदा सडक अवरुद्ध भएको छ । जिल्ला बाहिरिने र भित्रिने सवारीसाधन आवतजावत हुन सकेको छैन । तस्बिर - बलबहादुर ओली

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update