सीमा पास पाएपछिको खुसी
दोलखा, वैशाख ३०। जिल्ला प्रशासन कार्यलय दोलखाले गाउँमै पुगेर सीमा पास उपलब्ध गराएपछि पास देखाएर खुसी साट्दै स्थानीय महिलाहरु । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको दोलखा लप्चि नाकाका ३८ जना स्थानीयबासीहरुलाई जिल्ला प्रशासन कार्यलयले सिमा पास उपलब्ध गराएको हो । पास पाएसँगै स्थानीयलाई विभिन्न कामका लागि चीनसँगको सीमामा आउजाउ गर्न सहज हुने छ । तस्बिर - गोकर्णप्रसाद भण्डारी
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१ २०:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय