सीमानाकामा आकर्षक प्रवेशद्वार
जलेश्वर (महाेत्तरी), वैशाख ३१ | महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित मुख्य भन्सार कार्यालयसँगै नेपाल र भारतको सीमानाकामा जानकी मन्दिरको झलक दिने गरी निर्माणाधीन आकर्षक प्रवेशद्वार । तस्बिर - सञ्जीतकुमार मण्डल
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१ ११:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय