Kath khabar
योग अभ्यास

म्याग्दी, वैशाख  ३१  | म्याग्दीको बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले सेयर सदस्यहरुको लागि सञ्चालन गरेको योग शिविरमा सहभागीहरु योग अभ्यास गर्दै । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update