हिलाम्य सडक
दमौली (तनहुँ), वैशाख ३१ | निर्माणाधीन मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ रिठ्ठेपानीमा वर्षाका कारण हिलाम्य सडक। वर्षाका कारण निर्माणाधीन सडकखण्ड हिलाम्य हुँदा सवारी आवागमनमा समस्या भएको छ । तस्बिर - कृष्ण न्यौपाने
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१ ११:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय