Kath khabar
प्रहरीको स्वास्थ्य परिक्षण

दमौली (तनहुँ), वैशाख ३१। तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित नेपाल प्रहरी सुरक्षा गणका प्रहरीको सोमबार स्वास्थ्य परिक्षण गरिँदै । जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीको सहयोगमा एक सय ५४ प्रहरीको परीक्षण गरिएको छ । तस्बिर - कृष्ण न्यौपाने

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update