Kath khabar
ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौँ, वैशाख ३१। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार अमेरिका तथा क्यानडा पठाउने भन्दै करोडौं रकम ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका ओखलढुङ्गा खिजिदेम्बाका ४८ वर्षीय जगत बहादुर तामाङ, तनहुँ ऋषिङ्गका ४८ वर्षीय जंगबहादुर विक (बराल) तथा सोही ठाउँका ४६ वर्षीय विष्णुबहादुर बराली । तस्बिर - विमलबहादुर बिष्ट

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update