Kath khabar
मकैको खोस्टाबाट सामग्री

चौतारा(सिन्धुपाल्चोक), जेठ १ | सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका– ४ नवलपुरका महिलाहरुले मकैको खोस्टाको प्रयोगगरी  बनाएको हाते झोला, टोपीलगायतका सामग्री । महिलाहरुले केही दिनको तालिम पश्चात यस्ता सामग्री बनाउन सिकेका हुन् । तस्बिर  - रुपक पुरी

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update