Kath khabar
मौदगल्य ऋषिको सालिक

गलकोट (बागलुङ), जेठ १ | बागलुङ नगरपालिका–७ कालिमाटीमा मौदगल्य ऋषिको सम्झनामा पहरा खोपेर निर्माण गरिएको  सालिक । स्थानीयको सक्रियतामा रु १५ लाख खर्चेर सालिक निर्माण गरिएको हो । तस्बिर - खेमराज गौतम 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update