विद्यालयबाट घर फर्कदै किशोरी
दाङ, जेठ १ | दाङको घोराही उपमहानगरपालिका-१८ स्थित घोरदौराका स्थानीय किशोरीहरु रझेना विद्यालयमा पढेर दुई घण्टा जङ्गलको उकालो बाटो पैदल हिँडेर घर फर्कदै । गाउँको प्राथमिक विद्यालयमा पाँच कक्षा सम्म मात्रै पढाई हुने भएकाले त्यो भन्दा माथि पढ्न घण्टौँ पैदल हिँडेर जानु पर्ने बाध्यता छ । तस्बिर - कुलदीप न्यौपाने
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ ११:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय