Kath khabar
प्राङ्गारिक मल तयार गर्दै किसान

वीरगञ्ज, जेठ १ । वीरगञ्ज महानगरपालिका–२४ स्थित ज्योत्तिनगरमा पशुवस्तु र बाली बिरुवाका अवशेषबाट व्यवसायिक रुपमा प्राङ्गारिक मल तयारी गर्दै किसान । माटोलाई दिगो बनाई उर्वराशक्ति वृद्धि गर्न प्राङ्गारिक मलको प्रयोग उपयुक्त हुने गर्दछ । तस्बिर - हिमाल लम्साल

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update