महसिकार
म्याग्दी,जेठ २ | म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरियाको महभिरमा महसिकारको तयारी गर्दै महसिकारीहरु । डोरीको सहायताले भिरमा झुण्डिएर गरिने महसिकार जोखिमपूर्ण मानिन्छ । तस्बिर - सन्तोष गौतम
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१ ११:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय