Kath khabar
कृष्णसार

कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसार । निकुञ्जमा स्थानान्तरण गरेर डेढ दशक अघि ल्याइएका ४२ वटा कृष्णसारको सङख्या बढेर हाल तीन सय बढी पुगेको छ । तस्बिर - राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update