महभिर
म्याग्दी, जेठ २ | म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरियामा रहेको महभिर । यो भिरमा डोरीको सहायताले झुण्डिएर महसिकारीहरुले जोखिमपूर्ण रुपमा भिरमाहुरीको महसिकार गर्दछन् । तस्बिर - सन्तोष गौतम
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१ ११:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय