Kath khabar
सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकियो, फैसलाको तयारी

 

                     काठमाडौं, जेठ २ । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको इजलासमा बहस सकिएको हो ।

सन्दीपको मुद्दामा आजै फैसला सुनाउने अदालतको तयारी छ । त्यसअघि न्यायाधीशहरुले होटलको सीसीटीभी फुटेज हेर्न खोजेका छन् । उक्त फुटेज हेरेपछि अदालतले फैसला गर्नेछ ।

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update