मह काट्दै
म्याग्दी, जेठ ३ | म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरियामा रहेको महभिरमा डोरीको सहायतामा झुण्डिएर महसिकारीहरुले जोखिमपूर्ण रुपमा भिरमाहुरीको मह काट्दै। तस्बिर - सन्तोष गौतम
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१ ११:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय