ताप्लेजुङ पर्यटन महोत्सवमा निकालिएको र्याली
ताप्लेजुङ, जेठ ३ । ताप्लेजुङमा आजदेखि सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव २०८१ का अवसरमा उद्घाटन अघि सदरमुकाम फुङ्लिङमा निकालिएको र्यालीमा जातिय भेषभुषा सहित सहभागीहरु । सदरमुकाम फुङ्लिङमा सञ्चालित उक्त महोत्सव आगामी ७ गते सम्म सञ्चालन हुने छ । तस्बिर - सन्तोष पुर्कुटी
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१ २०:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय