मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा : हायर पर्चेज कर्जाको जोखिम भार एक सय प्रतिशत मात्र
काठमाडौं, जेठ ४ । हायर पर्चेज कर्जाको जोखिम भार एक सय प्रतिशत मात्र कायम भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै हायर पर्चेज कर्जाको जोखिम भार घटाएर एक सय प्रतिशतमा भरेको हो ।
यसअघि हायर पर्चेज कर्जाको लागि एक सय २५ प्रतिशत जोखिम भार रहेको थियो । जोखिम भार घटेपछि हायर पर्चेज कर्जा बढ्ने बैंकिङ प्रणालीमा हाल कायम रहेको अधिक तरलताको समस्या समाधान हुने विश्वास राष्ट्र बैंकले लिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१ १२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय