ऐतिहासिक स्थल पञ्चदेवल
सुर्खेत, जेठ ४ | दैलेको नारायण नगरपालिका ७ भूर्तिमा रहेको ऐतिहासिक स्थल पञ्चदेवल । विश्व सम्पदामा सूचीकृतको सिफारिस गरिएको यो पञ्चदेवल पुनर्निर्माणको पर्खाइमा रहेको छ । तस्विर - सुरेश आचार्य
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१ १४:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय