Kath khabar
सिक्टा सिँचाई नहर

राँझा (बाँके), जेठ ४ | बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित सिक्टा सिँचाइको पश्चिमी मुख्य नहर । यो नहरबाट बाँके जिल्लाको राप्ती नदी पश्चिम भेगको ३३ हजार ७ सय ६६ हेक्क्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने योजना रहेको छ । तस्बिर  - भेषराज बस्नेत

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update