Kath khabar
योग शिविर

दाङ, दाङको घोराही उपमहानगरपालिका-१५ स्थित जिल्ला समन्वय समितिको खुल्ला मैदानमा शुक्रबार बिहान योगमा सहभागी विभिन्न योग केन्द्रका योग साधकहरु । महिला पतञ्जली योग समिति दाङको आयोजनामा तथा केन्द्रीय प्रभारी पूज्या साध्वी देवादितीको प्रमुख आतिथ्यतामा शिविर गरिएको थियो । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update