Kath khabar
सिपमूलक तालिम

त्रिशूली (नुवाकोट), जेठ ४ | 'मकैको खोस्टाबाट फूल र बाँसको बास्केट बनाउने पन्ध्रदिने सिपमूलक तालिम'  बिहीबार सम्पन्न गरेर उद्यमी भएकाहरु नुवाकोटको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठसँग सामूहिक तस्बिरमा सहभागी हुँदै । तस्बिर - रामहरि न्यौपाने

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update