Kath khabar
टपरी गाँस्ने प्रतियोगिता

ताप्लेजुङ, जेठ ४ । ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव अन्तर्गत शुक्रबार टपरी गाँस्ने प्रतियोगितामा टपरी गाँस्दै सहभागीहरु । स्थानीय उत्पादनको प्रर्वद्धन र प्रयोग बढाउने उद्धेश्यले उक्त प्रतियोगिता सञ्चालन गरिएको हाे ।  तस्बिर - सन्तोष पुर्कुटी

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update