Kath khabar
डोको बोकेर दौडिदै धावक

ताप्लेजुङ, ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सवअन्र्तगत आइतबार डोको बोकेर दौड्ने प्रतियोगितामा डोको बोकेर दौडिँदै सहभागी । डोकोभित्र १५ किलो बालुवा बोकेर करिब १४ किलोमिटर दूरीको उक्त दौड प्रतियोगितामा फक्ताङलुङ गाउँपालिका २ का छत्रबहादुर कार्की प्रथम हुनुभएको छ । तस्बिरे - सन्तोष पुर्कुटी

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update