Kath khabar

   

                    काठमाडौं, जेठ ७ । प्रतिनिधिसभाको बैठकमा कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको छ ।  जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update