Kath Khabar
तल्लु र रुकुम पश्चिम अनाह जोड्ने भेरी नदीमाथिको पुल

डोल्पा, जेठ ७ | भेरी करिडोर सडकखण्डको जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु र रुकुम पश्चिम अनाह जोडने भेरी नदीमाथि निर्माण भएको पुल । सडक विभागको रु तीन करोड ८१ लाखको लागतमा उक्त पुल निर्माण भएपछि डोल्पामा सिधा यातायात सेवा सुचारु भएको छ । तस्बिर - हेमन्त केसी

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update