गुराँसे बजार र आसपासको क्षेत्र
सुर्खेत, जेठ ७ | सुर्खेत र दैलेखको सिमानास्थित दैलेखको गुराँस गाउँपालिका–४ मा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल गुराँसेबजार र आसपासको क्षेत्र । यो क्षेत्रलाई तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिन्छ । तस्बिर - सुरेश आचार्य
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ १२:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय