Kath khabar
पानीको दुःख

तुलसीपुर, जेठ ७ | एक घण्टाको बाटो हिँडेर पिउने पानी डोकोमा बोकेर ल्याउँदै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ३ स्थित अम्बासका एक महिला । उक्त उपमहानगरपालिकाको विकट क्षेत्रका रूपमा रहेको अम्बासका स्थानीयलाई पानीको दुःख छ  । तस्बिर - दीपक बोहरा

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update