Kath khabar
मुस्ताङ- मोटरेबल पुल

मुस्ताङ, जेठ ७ | राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकाको नाम्डोकखोलामा निर्माण भएको मोटरेबल पुल । रु ६ करोडको लगानीमा ५० मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update