निर्माणाधीन बेलिब्रिज पुल
डोल्पा, भेरी कोरिडोर अन्तर्गत पर्ने डोल्पाको ठुलिभेरी नगरपालिका–३ स्थित रुपगाडमा निर्माणाधीन बेलिब्रिज पुल । निर्धारित समयमा सम्पन्न हुन नसकेपछि तीन पटक म्याद थप गरी यही असार मसान्तसम्म निर्माण कार्य पुरा गर्ने लक्ष्य रहेको छ । तस्बिर - हेमन्त केसी
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ १३:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय