Kath khabar
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

 

                   काठमाडौं, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । धनुषा जिल्ला अदालतले दोहोरो नागरिकता मुद्दामा सिरोहियालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । 

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गरेको हो । सिरोहियाको नागरिकता नम्बरमा रहेको रेकर्ड अर्कै व्यक्तिको रहेको पाइएपछि गत वैशाखमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो ।

 

 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update