Kath khabar
उनका सामाग्री बुन्न सिक्दै महिला

दाङ, जेठ ९ | दाङको घोराही उपमहानगरपालिका-१४ स्थित स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्र घोराहीमा गुडिया, मोजा, स्विटरलगायत उनका  विभिन्न सामाग्री बनाउने सीप सिक्दै महिलाहरु । तस्बिर -  कुलदीप न्यौपाने

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update