Kath khabar
निरन्तर बलिरहेको ज्वाला

सुर्खेत, जेठ ९ | भैरवी गाँउपालिकाको-१ श्रीस्थानमा रहेको ज्वाला घरमा वषौँदेखि निरन्तर बलिरहेको ज्वाला । यस ज्वालालाई बडी ज्वाला भन्ने गरिन्छ । यस क्षेत्रमा शितल ज्वाला ,काली ज्वाला समेत रहेका छन । तस्बिर - सुरेश आचार्य

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update