सिक्लेस गाउँ
गण्डकी, जेठ ९ | कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेस । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने सिक्लेस आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्बिर - रामबहादुर थापा
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१ ११:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय