Kath khabar
खानाका परिकार बनाउने तालिम लिँदै महिला

गलेश्वर, जेठ ९ | म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक महिने खानाका परिकार बनाउन सिकाउने तालिममा सहभागी महिला । सिटिइभिटीबाट मान्यता प्राप्त एसियन होटल टे«निङ्ग सेन्टरले आयोजना गरेको तालिममा २० जना महिला सहभागी छन् । तस्बिर - ध्रुवसागर शर्मा

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update