Kath khabar
डोजरमा यात्रा गर्दै श्रमिक

ढोरपाटन (बागलुङ), जेठ ११ | बागलुङको कुश्मिसेरा–बरेङ सडक खण्डअन्तर्गत बरेङ गाउँपालिका–१ स्थित लिउवा खण्डमा काम गर्ने श्रमिक डोजरमा यात्रा गरेर कार्यस्थल पुग्दै । बासस्थानभन्दा कार्यस्थल टाढा रहेको हुँदा उनीहरु डोजरमा यात्रा गरेका हुन् । तस्बिर - डम्मर बुढामगर

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update