Kath khabar
पाहुनाको स्वागतमा महिला

वालिङ (स्याङ्जा), जेठ १२ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका— २ स्थित लामडाँडा सामुदायिक होमस्टेका महिलाहरु पाहुनाको स्वागतका लागि लामबद्ध हुँदै । तस्बिर - तोलाकान्त बगाले

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update