झोलुङ्गे पुलबाट स्कुटर तार्दै
दमौली (तनहुँ), तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेती नदीमाथिको झोलुङ्गे पुलबाट स्कुटर तार्दै सर्वसाधारण । सोही पुलको नजिकै तीन वर्ष अगाडिदेखि पक्की पुल निर्माण थालिए पनि २५ प्रतिशत मात्रै प्रगति छ । तस्बिर - कृष्ण न्यौपाने
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१ ११:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय