आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षको रुपमा घोषणा
काठमाडौं, जेठ १५ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण सुरु गरेका छन् । संघीय संसदमा अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण सुरु गर्दै आगामी आर्थिक वर्षलाई सुधारको वर्षको रुपमा घोषणा गरेका हुन् ।
अर्थमन्त्री वर्षमान पुन आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गरेका छन् । उनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका छ्न् ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १५:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय