Kath khabar
औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने


                  काठमाडौं, जेठ १५ । सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताउनुभयो ।

    “औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ”, उहाँले भन्नुभयो ।
---

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update