बजेट
गृह मन्त्रालयको लागि झण्डै दुई खर्ब बजेट
काठमाडौं, जेठ १५ । सरकारले गृहमन्त्रालयको लागि एक खर्ब ९९ अर्ब २४ करोड विनियोजन गरेको छ ।
यस अन्तर्गत सुरक्षाकर्मीको सेवा निवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने घोषणा पनि सरकारले गरेको छ राष्ट्रिय सेवा दल तालिमलाई स्थानीय तहसम्म विस्तार गर्ने घोषणा पनि सरकारले गरेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १६:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय