Kath khabar
वन मन्त्रालयको बजेट १५ अर्ब ७० करोड


                  काठमाडौं, जेठ १५ । सरकारले वन मन्त्रालयको बजेट १५ अर्ब ७० करोडको बजेट बिनियोजन गरेको छ । आगामी वर्ष कार्वन उत्सर्जन नयूनीकरणमा गर्ने योजना पनि सरकारले अघि सारेको छ ।  

सरकारले धनगढीको शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालयका रुपमा सञ्चालन गर्दै विश्वविद्यालय गाभिने विषयमा अध्ययन गर्ने घोषणा गरेको छ ।  यसैगरी सरकारले १ देखि ५ कक्षासम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादन प्रयोग गर्नुपर्ने, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा दिवा खाजाको रकम वृद्धि गरेको छ ।

सरकारले प्रदेशका १/१ स्थानीय तहमा एकीकृत भान्साको अवधारणा अनुसार मेगा किचन स्थापना गरिने गर्दै ३० लाख विद्यार्थी लाभान्वित हुने दिवा खाजा कार्यक्रमको लागि आठ अर्ब ३९ करोड विनियोजन गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update