Kath khabar
अन्तर्राष्ट्रिय सगरमाथा दिवस

काठमाडौँ, जेठ  १६ | संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा ७१ अ‍ौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२४का अवसरमा आयोजित र्‍यालीमा मौलिक  वेशभूषासहित डम्फु बजाएर नाच्दै सहभागीहरु । तस्बिर - हरिराम भेटुवाल

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update