Kath khabar
खडेरीले तालपोखरामा पानी सुक्यो

रामपुर (पाल्पा), जेठ १७ | पाल्पा रामपुर नगरपालिकाको पर्यटकीय क्षेत्र तालपोखरामा खडेरीले पानी सुकेपछिको उजाड दृश्य । तालपोखरामा पानी सुकेपछि डुङ्गा सञ्चालन ठप्प छ । तस्बिर - सुशीला रेग्मी

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update