Kath khabar
‘लिङ्गो जुधाउँदै

बेनी, जेठ  १७ |  म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा भूमे पूजाका अवसरमा कान्छिगाउँ र गैरीगाउँ बीचमा लिङ्गो जुधाउँदै स्थानीवासी । भूमे देवतालाई खुसी बनाउन यहाँ सयौँ वर्षदेखि लिङ्गो जुधाउने परम्परा रहेको छ । तस्बिर - कमल खत्री

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update