Kath khabar
मादल बजाउने तालिम

म्याग्दी, जेठ  १८ | म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको मादल बजाउने तालिममा सहभागी आमा समूहका प्रतिनिधिहरु मादल बजाउने कला सिक्दै । मौलिक बाजा र कला संरक्षण गर्ने उद्देश्यले बेनी नगरपालिकाले आमा समूहका ६० जना प्रतिनिधिलाई मादल बजाउने तालिम प्रदान गरेको हो । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update