Kath khabar
काठ निर्यात गर्ने तयारी

खोटाङ, जेठ  १८ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाबाट भेनियर उद्योगका लागि गोलिया काठ निर्यात गर्ने तयारी गर्दै ठेकेदार । दश स्थानीय तह रहेको जिल्लामा गत साउनदेखि हालसम्म रु ३० करोड ३२ लाख ५५ हजार बराबरको गोलिया निर्यात भएको डिभिजन वन कार्यालय खोटाङले जनाएको छ । तस्बिर - केदार मगर

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update